एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा
काठमाण्डौ। एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ मा पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने भएको छ। कुल २४ वटा फाइदा भएको यो खातामा उपलब्ध सुविधालाई थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई बैंकले ५ वर्ष अवधिको लागि प्रदान गर्न लागेको हो।
बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन...